रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
शनिबार, ३० चैत २०८१, ०९ : २४
रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गत चैत १५ गतेदेखि २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा विभिन्न ब्रान्डको कागजपत्र नभएको ५ थान चोरीका मोटरसाइकल बरामद गरेको हो।
बरामद मोटरसाइकलहरुको कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण