बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा कागजपत्र नभएका १५ मोटरसाइकल बरामद

रौतहट । रौतहट प्रहरीले कागजपत्रविहीन १५ थान मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको चेकिङ टोलीले बुधबार गौर नगरपालिका–४ बसपार्क...