‘छक्का पन्जा ५’ अब ओटीटीमा
मङ्गलबार, ०२ वैशाख २०८२, १३ : ०३
काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट फिल्म यसमा रिलिज गरिएको हो ।
दीपाश्री निरौला निर्देशित फिल्म गत दसैँमा हलमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा १५ करोड माथिको ग्रस कलेक्सन गरेको थियो । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई दर्शकले ओटीटीमा पनि रुचाउने विश्वास गरिएको छ । फिल्म युट्युबमा भने केही समयपछि आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
-
तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
-
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
-
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण