प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
मङ्गलबार, ०२ वैशाख २०८२, २० : १२
काठमाडौं । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ढिलो गरी सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका माग, राष्ट्र बैंकको गर्भनर नियुक्ती लगायतका विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण