कांग्रेस महामन्त्री थापा मधेस प्रदेश आउँदै
बुधबार, ०३ वैशाख २०८२, ०७ : ४९
बारा । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्ययतामा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलन गर्ने भएको छ । कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेश नेताहरूको समेत सहभागी रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए ।
महामन्त्री थापा बिहान ८ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम रहेको उनले बताए । उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्याली हुने बताइएको छ ।
बारा जिल्लाको क्षेत्र न.३ जितपुर सिमरा-१८ को प्रथम क्षेत्रीय सम्मेलन कार्यक्रम ९:३० बजे बाट सुरु हुने गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण