सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
बुधबार, ०३ वैशाख २०८२, १९ : ३९
सुर्खेत । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् । बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्साएका हुन् ।
जवाफमा मुख्यमन्त्री कँडेलले आफ्नो उत्कृष्ट कलामार्फत कर्णालीको पर्यटकीय स्थानहरूलाई थप प्रवर्द्धन गर्न सुझाव दिए । कँडेलले भने, ‘राजनीतिक नेतृत्वसँग संवाद तथा छलफल गरेर कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने तपाईँको प्रयास निकै राम्रो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण