नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
बुधबार, ०३ वैशाख २०८२, २१ : ०८
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा साबिक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छन् । बुधबार भएको खेल १–१ को बराबरीमा टुंगिएको हो ।
पहिलो हाफमा गोलरहितमा सकिए पनि दोस्रो हाफको ५३ औँ मिनेटमा नवीन लामाले ललितपुरलाई अग्रता दिलाएका थिए ।
तर, ललितपुरको अग्रता लामो समय टिक्न सकेन । ६५ औँ मिनेटमा लकेन लिम्बुले झापाका लागि बराबरी गोल फर्काए ।
झापा प्रतियोगितामा अझै पनि जितविहीन रहेको छ । टोलीले खेलेका सबै खेल बराबरीमा टुंगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण