एक पुरुष मृत फेला
शुक्रबार, १२ वैशाख २०८२, १६ : ५९

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बुटवल ११, बुद्ध नगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरीको कुलोमा घोप्टो परेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार बाहिर चोटपटक देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण