हरिभक्त बुढाथोकीको ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
मङ्गलबार, १६ वैशाख २०८२, १२ : ०३
काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको ‘दुरी मलाई हुनु छैन’ बोलको गीत सार्वजनिक भएको छ । बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वर गीतमा छ ।
गीतकार बुढाथोकीकै युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भूगोल कुमार कार्कीको अभिनय छ । भीम बिसीले सङ्गीत दिएको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी विशाल कैनीले गरेका हुन् ।
गीतकार बुढाथोकी नेपाली साहित्य र समाजसेवामा चर्चित छन् । उनले एक दर्जन भन्दा बढी पुस्तक र ४ विविध विधामा शोधपत्र लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण