काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २८ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।
_g2paLT9TEq.jpg)
आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् । उनीहरूले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
_g5dUKDRvUt.jpg)
आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरूको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।
_rGkk9wr2OR.jpg)
_n5x9Ikz8Ja.jpg)
_oKLws2jX8g.jpg)
_7iDyg679qL.jpg)
_2ZTpJIGSug.jpg)
_B9CR4trSyI.jpg)
_yjOMQWCvLB.jpg)
_kpBMaajkeu.jpg)
_P6g4ZtVWaK.jpg)
_MPiOm0Did1.jpg)
_smJ3iVTNWk.jpg)
_F9gY8b8ssb.jpg)
_OtOPuo8GcK.jpg)
प्रतिक्रिया