प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ५३
काठमाडौँ । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व काठमाडौँमा र्याली निकालिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली इच्छुक सांस्कृतिक प्रतिष्ठान, अनामनगर तर्फ गएको हो।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क घोषणा गर, जनतामाथि थोपरिएको सबैखाले वित्तीय शोषण अन्त्य गर, मिटरब्याजी अपराधीहरूलाई कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
_iGTUfOsHK5.jpg)
_qsJvfsixwM.jpg)
_OhXaT5LY4z.jpg)
_6zIazYjMGS.jpg)
_lyv9e5Uv0U.jpg)
_MlY3SVJgUX.jpg)
_YkBhtp6jMb.jpg)
_yDsqbFTUhy.jpg)
_OZPWLdIb4j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण