उद्दव गुप्ता लायन्स वर्ष २०२५/२६ का लागि जोन चियरपर्सनमा मनोनीत
मङ्गलबार, १६ वैशाख २०८२, २० : ५१

काठमाडौं । अन्तर्राष्ट्रिय लायन्स संस्था, जिल्ला ३२५ पी नेपाल अन्तर्गत काठमाडौं क्षेत्र नं. १ का लागि लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमका सक्रिय सदस्य उद्दव गुप्ता लायन्स वर्ष २०२५/२६ का लागि जोन चियरपर्सन पदमा मनोनीत भएका छन्।
उक्त जिम्मेवारी प्राप्त गरेको अवसरमा गुप्ताले लायन्स गभर्नर बलराम भट्टाराई, राजन कुँवर, अनुप पहारी लगायत सबै प्रेरणादायी लायन्स लिडरप्रति आभार प्रकट गरे। साथै, आगामी वर्ष २०२६/२७ का गभर्नर तथा आफ्ना गाइडिङ लायन सन्दीप कसौधन र २आ उप-गभर्नर चयनितमीना पन्थी रेग्मीप्रति समेत विशेष धन्यवाद व्यक्त गरेका छन्।
गुप्ताले आफूलाई प्रदान गरिएको विश्वास र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै, सेवामा निरन्तर समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी