दुर्घटना
बिजुलीको पोलमा कार ठोक्किएपछि...
सोमबार, २२ वैशाख २०८२, ०९ : २९
ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ ।
_Gobu008FaB.jpg)
दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।
_TWVq4DJzKJ.jpg)
_7wUnnYkObX.jpg)
_Q6RXvb05YO.jpg)
_dbp9ghjACN.jpg)
_l60CCVQyKg.jpg)
_v2MTEdNtu6.jpg)
_qCpBTGQnCa.jpg)
_vkLN3SoWSH.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण