फोटोफिचर
कंकेश्वरी मन्दिर क्षेत्रको सडकमा पानी जमेपछि...
मङ्गलबार, २३ वैशाख २०८२, १३ : ३४
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेको छ । मंगलबारको वर्षापछि सो क्षेत्र जलमग्न बनेको हो ।
सडकमा नै पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ। पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।
_E6gaVJxa2d.jpg)
_WIaJjgpoEO.jpg)
_AOneVaFKpb.jpg)
_RMZ0MaryNd.jpg)
_g7uZGsaDmo.jpg)
_Jb4JnTI8BR.jpg)
_eniwV34bYR.jpg)
_Ftu38sVqft.jpg)
_eqwYKD2ArK.jpg)
_ABpDCYeBzt.jpg)
_THZ94kM0kt.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण