सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी

बुधबार, २४ वैशाख २०८२, १६ : ४९
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाएका छन् । आईजी राजु अर्यालले उनलाई संगठनको प्रवक्ता तोकेका हुन् । यसअघि धौवजी नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत थिए । 

सशस्त्र प्रहरी बलको यसअघिका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप