गेटा अस्पतालले माग्यो जनशक्ति
सोमबार, २९ वैशाख २०८२, ०८ : २७
कैलाली । कैलालीको गेटा अस्पतालले सञ्चालनका लागि १३ जना आवश्यक जनशक्ति माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै जनशक्ति नपुगेपछि जनशक्ति माग गरेको हो।
अस्पतालले जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टल सर्जन, अर्थोपेडिक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण