दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
मङ्गलबार, ३० वैशाख २०८२, ०९ : ३३
काठमाडौँ । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।
संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेकाे बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएकाे छ ।
छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण