फोटो फिचर
पद्मकन्या क्याम्पसको भित्तामा महानगरको मुराल (तस्बिरहरू)
मङ्गलबार, ३० वैशाख २०८२, १० : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदै ।
मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तीकरण र एकताको सन्देश प्रस्तुत गरिएको हो । महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो ।
महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_U8NM9Baj9W.jpg)
_BVvVH4rYSl.jpg)
_zGY6cpGPDm.jpg)
_LhB3vW7Heq.jpg)
_URygrWSmpk.jpg)
_yD8FnyQhPQ.jpg)
_619Z32bAPe.jpg)
_Y8E6o1WBC2.jpg)
_PUP9bo75Ca.jpg)
_PTchKKpxyz.jpg)
_JyCG8rBVK2.jpg)
_w0ajmkETLA.jpg)
_M5dmxka5od.jpg)
_l5Hkn9LytR.jpg)
_d4gFxwYgFs.jpg)
_HdUpW6eemg.jpg)
_6V5r0MFT9T.jpg)
_l6ps8xo8AI.jpg)
_a86540QqRE.jpg)
_w5G4k5Pdcu.jpg)
_ZoTzpQyJ3x.jpg)
_ug5Y1Vu89B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण