मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता

मङ्गलबार, ३० वैशाख २०८२, २० : २०
मङ्गलबार, ३० वैशाख २०८२

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कल्चौडे स्थित त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता भएकी छन् ।

मंगलबार सोही ठाउँ बस्ने देव डङ्गोलकी ११ वर्षिया छोरी जेनी डङ्गोल र  प्रेम बहादुर राईकी ११ वर्षिया सदिक्षा राई डुबेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले बताए ।

प्रहरीले बेपत्ता बालिकाहरुको खोजीकार्य गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप