सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय, तस्बिरहरू

कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय, तस्बिरहरू

बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै । यसअघि निर्माण गरिएको प्रतीक्षालय बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा शैलीमा प्रतीक्षालय बनाइएको हो ।

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ ।

काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ ।

Falcha at Kalanki (1)Falcha at Kalanki (2)Falcha at Kalanki (3)Falcha at Kalanki (4)Falcha at Kalanki (5)Falcha at Kalanki (6)Falcha at Kalanki (7)Falcha at Kalanki (8)Falcha at Kalanki (9)Falcha at Kalanki (10)Falcha at Kalanki (11)Falcha at Kalanki (12)Falcha at Kalanki (13)Falcha at Kalanki (14)Falcha at Kalanki (15)Falcha at Kalanki (16)Falcha at Kalanki (17)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया