काठमाडौँ । काठमाडौँको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै । यसअघि निर्माण गरिएको प्रतीक्षालय बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा शैलीमा प्रतीक्षालय बनाइएको हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र...