बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामूहिक आवासका लागि पाँच करोड विनियोजन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ। महानगरको १९औँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वार्षिक...