सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
फोटोफिचर

गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)

बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँको कालिमाटीमा खरबुजाको बिक्री बढेको छ । कालिमाटी तरकारी बजारभित्र रहेको फ्रुट स्टलबाट दैनिक रूपमा १००० किलो खरबुजा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।

‘खरबुजाको व्यापार बढ्दै गएको छ । गर्मी अझै सुरु भइसकेको छैन, पिक सिजनमा त व्यापार एकदम बढ्छ । अहिले एक हप्तामा १ ट्रक जति खरबुजा गइरहेको छ । पछि हप्तामै २-३ ट्रक लोड गर्न पर्छ,’ व्यापारी शरद पौडेलले रातोपाटीलाई भने ।

कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०-४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

kharbuja (1)kharbuja (2)kharbuja (3)kharbuja (4)kharbuja (5)kharbuja (6)kharbuja (7)kharbuja (8)kharbuja (9)kharbuja (10)kharbuja (11)kharbuja (12)kharbuja (13)kharbuja (14)kharbuja (15)kharbuja (16)kharbuja (17)kharbuja (18)kharbuja (19)kharbuja (20)kharbuja (21)kharbuja (22)kharbuja (23)kharbuja (24)kharbuja (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया