महिला प्रहरीको सहयोगमा वेवारिसे महिलाले सडकमा बच्चा जन्माईन
मङ्गलबार, ०६ जेठ २०८२, २० : २४
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुर गुहेश्वरी टोल स्थित सडकमा एक महिलाले बच्चा जन्माएकी छन् ।
मंगलबार ती महिलाले अस्थायी प्रहरी पोष्ट खैरानाबाट प्रहरी जवान चन्द्रिका कुमारी देउवाको सहयोगमा महिलाले बच्चा (छोरा) जन्माएकी कैलाली प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि पद्मा अस्पताल अत्तरीया पठाइएको छ भने आमा/छोरा दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण