शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

भूमि व्यवस्था मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड बजेट

बिहीबार, १५ जेठ २०८२, १५ : ४०
बिहीबार, १५ जेठ २०८२

सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सो जानकारी गराएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप