शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढ्यो, टीआईएलाई बुटिक एयरपोर्ट बनाइने

बिहीबार, १५ जेठ २०८२, १५ : ५८
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

यो वर्ष उक्त मन्त्रालयले १३ अर्ब २८ करोड बजेट प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा यस्तो बजेट ११ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न ४ अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप