सिंहदरबारमा माओवादी संसदीय दलको बैठक
सोमबार, १९ जेठ २०८२, १३ : ४८
सारांश
- माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएकाे छ।
- बैठकमा आगामी आर्थिक वर्षको बजेट र समसामयिक विषयमा छलफल हुनेछ।
- बैठकमा महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा संसद्मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण