बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नु पूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।  मंगलवार सिंहदरबारमा...