बागमतीको बजेट आउन ढिलाइ
आइतबार, ०१ असार २०८२, १८ : ५४
मकवानपुर । बागमती प्रदेशको बजेट आउन ढिलाइ भएको छ । यसअघि, बजेट स्वीकृत गर्नका लागि ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकोमा बैठक थप दुई घण्टा पर सारिएको हो ।
अब मन्त्रिपरिषद् बैठक ८ बजे मात्र बस्नेछ । सो बैठकले बजेटलाई स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा बजेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण