सहकारी ठगी प्रकरण
लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता, ५ करोड बिगो मागदाबी
आइतबार, ०१ असार २०८२, १८ : ५२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
- वीरगन्जको सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
- पूर्व गृहमन्त्री लामिछानेमाथि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनी सहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता भएको हो ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण