मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

सोमबार, ०२ असार २०८२, १९ : ३९
सोमबार, ०२ असार २०८२

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । 

सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

बैठकले सरकारका कामकारबाहीबारे छलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप