काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । अघिल्ला दिनमा जस्तै बिहीबारको बैठकमा पनि राप्रपाले बैठक बहिस्कार गर्यो भने रास्वपाका सांसदहरू बेल घेराउ गर्दै सभामुखको आसनअघि पलेँटी कसेर बसे ।
_GCfyxppj0j.jpg)
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।
_k2LFsw5vcv.jpg)
उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध गरे । उनले संसद्मा आफूहरूको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरू उठेर बेल अगाडि पुगेका थिए ।
त्यसपछि सभामुखले राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक बहिस्कार गर्ने घोषणा गरे ।
_HHIBJQdtf9.jpg)
_addos2t7R6.jpg)
_KbZRtSZ8KQ.jpg)
_xKP07db5C6.jpg)
_t3IVnZ4qlW.jpg)
_JVOgA6exF3.jpg)
_xRwCp9j7nL.jpg)
_V0TtM0RB3m.jpg)
_bJU2l1shwH.jpg)
_yOSclk5hnT.jpg)
_XaPRqnLnzI.jpg)
_qXG1X2szIG.jpg)
_0XNZQ8PHYz.jpg)
_2yuLj9KUVQ.jpg)
_EBOasQJAAW.jpg)
_HrnfP7S1Mn.jpg)
_INCbnLOdgC.jpg)
_mibszXeGfy.jpg)
_40qZVAIh4Z.jpg)
प्रतिक्रिया