शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू

शुक्रबार, १२ असार २०८३, १८ : २७
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले मतदान गर्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्।
  • शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा मतदान गर्न नपाएपछि उनीहरू धर्नामा बसेका हुन्।
  • उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि भएको दोस्रो चरणको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको आयोगले जनाएको छ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएकाे भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्। 

शुक्रबार पदाधिकारीका लागि भएकाे निवार्चनमा मतदान गर्न नपाएकाे भन्दै उनीहरू धर्नामा बसेका हुन्।

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियाे। आयोगका अनुसार पदाधिकारीको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको छ। 

dhrna (1)dhrna (2)dhrna (3)dhrna (4)dhrna (5)dhrna (6)dhrna (7)dhrna (8)dhrna (9)dhrna (10)dhrna (11)dhrna (12)dhrna (13)dhrna (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप