मन्त्रिपरिषद् बैठक
निर्वाचन आयोग र वित्त आयोगका सचिवको साटफेर
सोमबार, ०९ असार २०८२, २२ : ३२
सारांश
- सरकारले दुई जना सचिवको सरुवा गरेको छ।
- मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगका सचिव भरत सुवेदीलाई वित्त आयोगमा सरुवा गरेको छ।
- वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।
काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगका सचिव भरत सुवेदीलाई वित्त आयोगमा र वित्त आयोगका सचिव महादेव पन्थ निर्वाचन आयोगमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण