बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले गर्‍यो आठ सचिवको सरुवा, बढुवा भएका सचिवको पदस्थापन

काठमाडौँ । सरकारले निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा...