इरानमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, १० असार २०८२, १८ : ०९
काठमाडौँ । इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।
मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा इजरायल र अमेरिकाले इरानमाथि गरिरहेको आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको हो ।
पछिल्लो समय इरान र इजरायबीच द्वन्द्व चलिरहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण