समिति बैठक
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र लेखक
बुधबार, ११ असार २०८२, ११ : ३१
सारांश
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुने।
- समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुन संशोधन विधेयकमाथि छलफल हुने।
- बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा सहभागी हुने भएका छन् ।
प्रचण्डको सचिवालयले उनी समितिको बैठकमा जाने जनाएको छ । आज बस्ने समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण