सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

आलमले इँटाभट्टामा जिउँदै मान्छे जलाएका होइनन् : आलम फैसलाको पूर्ण पाठ

बुधबार, ११ असार २०८२

आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको पूर्णपाठ अहिले सार्वजनिक भएको छ । सार्वजनिक पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । भिडियो रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया