सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री आलमको ‘आईसीयू’मा उपचार हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।  मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज...