रामप्रसाद र संगीताको लोक दोहोरी ‘फुलै फुलेको’ सार्वजनिक
बिहीबार, १२ असार २०८२, १० : ३७
काठमाडौँ । रामप्रसाद गुरुङको स्वर रहेको लोक दोहोरी गीत ‘फुलै फुलेको’ सार्वजनिक भएको छ । गीतमा गायनमा रामप्रसादलाई संगीता गुरुङले स्वरमा साथ दिएकी छन् ।
गीतमा शब्द र संगीत बिन खातीको रहेको छ । लोकशैलीमा तयार गीतको भिडियो पनि आकर्षक बनेको छ । रामप्रसाद गुरुङ, निशु गुरुङको अभिनय रहेको भिडियोमा थुप्रै कोरस प्रयोग गरिएको छ ।
सन्देश गुरुङको छायांकन, विनीता गुरुङको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन जसु गुरुङको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण