*साम्बा एक्लैको चार गोल, लाओसविरुद्ध नेपालको गोल वर्षा
आइतबार, १५ असार २०८२, २० : १८
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ९–० गोलको जित निकालेको छ ।
आइतबार भएको खेलमा सावित्रा एक्लैले चार गोल गर्दा नेपालले सहज जित निकालेको हो ।
कप्तानमा डेब्यु गरेकी सावित्राले खेलको ४४ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि उनले खेलको ५५, ७४, ७९ औं मिनेटमा थप एक गोल गरिन् ।
८३ औं मिनेटमा सावित्राले गरेको प्रहार भने विपक्षी खेलाडीको खुट्टामा लागेर गोल भयो ।
यसअघि नेपालले खेलको १२औं मिनेटमा अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो । नेपालका लागि सरु लिम्बूले खेलको ४७ औं मिनेटमा गोल गर्दा रश्मि घिसिङले ५७ औं मिनेटमा गोल गरिन् ।
(यसअघि राखिएको शीर्षक सच्याइएको छ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण