सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

टाइब्रकेरमा नेपालले बंगलादेशलाई ४-२ गोलले हरायो

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा ४—२ गोलले हराएको छ । उक्त जितसँगै नेपालले दुई खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । गत...