राष्ट्रिय खेलकुद नीति सार्वजनिक
सोमबार, १६ असार २०८२, १७ : २४
काठमाडौँ । राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ । सोमबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरी र सचिव डा.हरि प्रसाद लम्सालले उक्त खेलकुद नीति सार्वजनिक गरेका हुन् ।
खेलकुद नीति सार्वजनिक गर्दै मन्त्री चौधरीले मन्त्रालयले सबै खेल, खेलाडी, सङ्घ लगायतका विषयहरू समेट्ने प्रयास भएको बताए । नीतिगत समन्वय, स्पष्ट अधिकार, पूर्वाधारको समान पहुँच, समावेशी सहभागिता, खेलकुद क्षेत्रको व्यवसायीकरण लगायत विषयहरू समेटिएको उनले बताए ।
खेलकुद नीति गत असार ९ गते मन्त्रिपरिषद्बाट पारित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरुदण्डमा समस्या भएपछि गायक यम बराल अस्पताल भर्ना
-
कोलम्बोमा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्डमाथि चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण