प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
मङ्गलबार, १७ असार २०८२, १७ : ५५
बुटवल । लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलहरूले बजेट सच्याउनुपर्ने माग राख्दै बैठकमा विरोध जनाउँदै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण