बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।  नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि...