शान्तिश्री परियारको तीज गीत ‘माया' सार्वजनिक
बुधबार, १८ असार २०८२, १० : १७
सारांश
- गायिका शान्ति श्री परियारको नयाँ तीज गीत 'माया' सार्वजनिक भएको छ।
- गीतमा रेखिराम वियोगीको शब्द, शेरचन सुनारको संगीत र गोविन्द अनेकको संगीत संयोजन रहेको छ।
- भिडियोमा जुना विश्वकर्मा, शेरचन सुनार र खिम बहादुर जिएमको अभिनय रहेको छ, जसको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन्।
काठमाडौँ । गायिका शान्तिश्री परियारको तीज गीत ‘माया सार्वजनिक गरिएको छ । रेखिराम वियोगीको शब्द रहेको गीतकोलय शेरचन सुनारले तयार गरेका हुन् ।
गोविन्द अनेकले सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा जुना विश्वकर्मा शेरचन सुनार र खिम बहादर जिएमको अभिनय छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा महेश महराकको छायांकन तथा नवीन घर्तीमगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण