संसद्
रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्मा कुर्सी खाली, तस्बिरहरू
मङ्गलबार, २४ असार २०८२, १४ : २४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेपछि संसद्मा कुर्सीहरू खाली देखिएका छन् ।
भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका हुन् ।
_u9PXYJh0Oo.jpg)
_UFKcOPEII2.jpg)
_rztDlpeY9k.jpg)
_oGTOCa9dj1.jpg)
_v7s3f9gMiM.jpg)
_9UNqyW61SJ.jpg)
_2djGb0o8rX.jpg)
_mOr2ZDHKLH.jpg)
_hTOVb69K9m.jpg)
_CRsOdEQE7Q.jpg)
_KNHnp7JbBb.jpg)
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण