शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बाढीकाे निरीक्षण

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको निरीक्षण, तस्बिरहरू

मङ्गलबार, २४ असार २०८२, १९ : १५
मङ्गलबार, २४ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगतनिरीक्षण गरेका छन् । 

सोमबार राति आएको बाढीको मंगलबार प्रधानमन्त्री ओली सहितको सरकारी टोलीले स्थलगत निरीक्षण गरेको हो । 

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । 

1-WhatsApp Image 2025-07-08 at 19.06.002-8d314a53-5395-4837-9a94-20d94ca9bba43-97f49b5e-0af4-49fd-becc-df4012a820dc4-15e1e58e-4a5a-46e7-b9ff-bc3f10eaa7515-20e6dc9a-c63a-45af-ac72-2e753831957a6-8d5a126b-abf9-4eb9-9571-dc094e1cf1a17-2ab149e6-185d-45df-baa4-691935a91f178-74a5fad8-6b87-4ba8-b4c1-94e22d4b3bb09-oli

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप