पदाधिकारी बैठक
माओवादीले बोलायो स्थायी समिति बैठक
बिहीबार, २६ असार २०८२, १८ : ४४
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले साउनको पहिलो हप्ता स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
यस्तै आजको बैठकले विपद् व्यवस्थापनमा एकजुट भएर लाग्ने निर्णय गरेको छ ।
साउन ७ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस औपचारिक रूपले मनाउने निर्णय गरेको छ । औपचारिक निर्णय गरेर मनाउने ।
प्यालेस्टाइन र इरानमाथि ज्यादतिविरुद्ध शुक्रबार १२ राजनीतिक दलले गर्ने विरोध सभामा सचिव लिलामणि पोखरेललाई वक्ताको रूपमा पठाउने निर्णय भएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण