अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
शनिबार, २८ असार २०८२, ११ : ५४
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
- ट्रम्पले क्यानडाका प्रधानमन्त्रीलाई पत्र लेख्दै अघिल्लो करको बदला लिएकोमा आलोचना गरेका छन्।
- नयाँ कर फेन्टानिलको प्रवाह र अनुचित व्यापारिक अभ्यासका कारण लगाइएको बताइएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन् । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ ।
नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको प्रवाहका साथै कथित रूपमा अनुचित व्यापार अभ्यासहरूको कारणले भएको बताइएको छ । यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न संयुक्त राज्य अमेरिकासँग सहकार्य गरे शुल्कमा समायोजन गर्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण